खुल्ला रक्तदान कार्यक्रम
यहि मिति २०८१ बैशाख ११ गते समुदायमा रगतको कमिका कारणले हुने अप्रिय घटनाहरु न्युनीकरण गर्न यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको आयोजना तथा ने.रे.सो. रक्त संचार बनेपाको प्राविधिक सहयोगमा बनेपा ८ तिनदोबाटो चोकमा खुल्ला रक्तादान कार्यक्रम भईरहेको हुनाले सम्पुर्ण रक्तदाताहरुमा रक्तदान गरि पुण्य कमाउनुहुन हार्दिक अनुरोध छ ।
English
Nepali
